• जीवनशैली | Jiwanshaili
  • देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु


    काठमाडौं, ८ असोज

    नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज चार हजार एक सय २६ जनाको स्वास्थ्य परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    शनिबार एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका मन्त्रालयले जनाएको छ । निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ । आज एकजनाको संक्रमणका कारणले निधन भएको मन्त्रालयको भनाइ छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस