• जीवनशैली | Jiwanshaili
  • काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस


    नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको बताए ।

    उहाँका अनुसार सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हाे

    भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, काभ्रेमा मनि महशुस भएको भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

    भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस