• जीवनशैली | Jiwanshaili
  • तिहारको रौनक : बढ्दाे प्लास्टिकका मालाकाे प्रयाेग (फाेटाे फिचर)


    भैरहवा, ७ कात्तिक

    हिन्दुहरूको दोस्रो महान पर्व तिहारलाई लक्षित गर्दै बजारमा फूलकाेसँगै प्लाष्टिककाे मालाहरू पनि उपलब्ध हुन थालेका छन् । प्लाष्टिकका मालाहरूकाे पनि प्रयाेग बढ्दाे रुपमा छ ।

    बजारमा कृत्रिम फूल र माला रोक्नका लागि सरकारले प्याष्टिकका माला आयात र बिक्री वितरणमा कडाइ गरे पनि बजारमा बेच्न छाडिएकाे छैन । भैरहवामा बिहानैदेखि सर्वसाधरणकाे बजारमा भिडभाड बढेकाे छ ।


    क्याटेगोरी : चाडपर्व विशेष, ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस