• जीवनशैली | Jiwanshaili
  • धाैलागिरी र माछापुच्छ्रे हिमाल


    पर्वतको सदरमुकाम कुश्मा बजारबाट देखिएको धाैलागिरी र माछापुच्छ्रे हिमाल। कटुवा चौपारीबाट दुवै हिमाल स्पस्ट देखिन्छ । जहाँ पछिल्ला दिनमा पर्यटकहरू सुन्दर दृश्यावलोकनका लागि पुग्ने गरेका छन् ।

    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस