• जीवनशैली | Jiwanshaili
  • माइती घरमा ‘समा चकेवा’को रौनक (फाेटाे फिचर)


    थारु महिला समाजले समा चकेवा पर्वका अवसरमा मंगलबार माइती घर मण्डलामा निकालेको झाँकी । समाजले ०६२ सालदेखि यसरी हरेक वर्ष काठमाडौंको माइतीघर मण्डलामा झाँकी प्रदर्शन गर्दै आएको छ ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस