• जीवनशैली | Jiwanshaili
  • यस्तो देखियो चन्द्र ग्रहण


    काठमाडौं, २२ कार्तिक

    चन्द्र ग्रहण नेपालबाट पनि देखिएको छ । नेपाली समयानुसार चन्द्र ग्रहण साँझ ५ बजेर ११ मिनेटबाट सुरु भएर बेलुका ६ बजेर ३४ मिनेटमा समाप्त भएको थियो ।


    क्याटेगोरी : ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस