• जीवनशैली | Jiwanshaili
  • नेपालकै पहिलो ‘पम्प ट्रयाक’ सञ्चालनमा (फोटो फिचर)


    काठमाडौं, २४ कात्तिक । नेपालमा पम्प ट्रयाक सञ्चालनमा आएको छ । ललितपुरस्थित कुपण्डोलमा सञ्चालनमा आएको पम्प ट्रयाक नेपालकै पहिलो रहेको दाबी गरिएको छ ।

    भेलु सोलुसनले बागमती नदी किनारामा पम्प ट्रयाक  सञ्चालनमा ल्याएको हो । पम्प ट्रयाक सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाले पनि सहयोगमा गरेको छ ।


    क्याटेगोरी : खेल, ताजा अपडेट, मुख्य समाचार

    प्रतिक्रिया दिनुहोस