• जीवनशैली | Jiwanshaili
  • कैलालीमा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज


    धनगढी, ४ मंसिर
    कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

    प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम डिस्पोजपछि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस