गढीमाईमा एकै दिन साढे ६ हजार पाडा र बोकाको बलि
बारा — गढीमाई मन्दिरमा मंगलबार साढे ६ हजार पाडा र बोकाको बलि दिइएको छ । महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित मन्दिरमा तान्त्रिक विधिअनुसार पञ्चबलि दिएर पूजा गरिएको हो । मन्दिरमा ब्रह्मस्थान र गढीमाईलाई रंगशालामा जम्मा गरिएका पाडा र बोका बलि चढाइएको हो ।
गढीमाई मेला व्यवस्थापन मूल समितिले भने बलि दिइएका पाडा र बोकाको तथ्यांक सार्वजनिक गरेको छैन। गढीमाई मेला मूल व्यवस्थापन समितिका महासचिव मोतीलाल कुशवाहाले आफूलाई बलि दिइएका पशुको तथ्यांकबारे जानकारी नभएको बताए।
क्याटेगोरी : चाडपर्व विशेष, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस