प्राण घातक नोवल कोरोना भाइरसले डाक्टरको ज्यान लियो
चीनमा नयाँ भाइरस कोरोनाबाट एक डाक्टरको पनि ज्यान गएको छ ।कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको ज्यान गएको हो। हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण ज्यान गएको जनाइएको छ ।कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेकका डाक्टर लियाङको ज्या गएको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।डाक्टरको ज्यान गए संगै चीनमा कोरोना भाइरसबाट ज्यान जानेको संख्या ४२ पुगेको छ। त्यस्तै एक हजार २ सय भन्दा बढीमा भाइरसको संक्रमण देखिएको तथ्यांक आएको छ ।

कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?
चीनमा महामारी फैल्याउने ‘कोरोना भाइरस’ नेपालमा पनि भेटियो
चीनमा कोरोना भाईरसको महामारी, मर्नेको संख्या ४१ पुग्यो
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस