थप एक जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो ।
यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खाेप लगाएको उल्लेख छ । हाल नेपालमा ४१ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस