चीनमा २७४४ जनामा कोरोना भाईरसको संक्रमण, मर्नेको संख्या ८१ पुग्यो
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ । भाइरसको प्रकोपलाई रोक्नको लागि चीनले युद्धस्तरमा लागिपरिरहेका छन् ।
चिनियाँ अधिकारीहरुले सोमबार दिएका जानकारीअनुसार चीनभरिमा जम्मा २८२७ जनामा संक्रमण फेला परेको छ ।
५७९४ जनाजनामा संक्रमणको संका गरिएको छ, भने ४६१ जना गम्भीर अवस्थामा छन् ।
५१ जनालाई निको पारेर अस्पतालबाट पठाएको बताईएको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस