चीनबाट गरे विभिन्न देशले आफ्ना नागरिकहरुको उद्धार सुरु
कोरोना भाइरसको संक्रमणको खतरालाइ मध्य नजरर गर्दै विभिन्न देशले आफ्ना नागरिकहरुको उद्धार गर्ने क्रम सुरु गरेको छ । जापानले नोवल कोरोना भाइरसको संक्रमण क्षेत्र वुहानबाट आफ्ना नागरिकलाई उद्धार गरी स्वदेश फिर्ता लगेको हो। जापानले भाडाको जहाजमा आफ्ना नागरिक हरुलाई स्वदेश फिर्ता लगेको हो । आफ्ना नागरिक स्वदेश लैजानु अघि विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।यस्तै अमेरिकाले पनि आफ्ना नागरिकलाई त्यस क्षेत्रबाट लैजान चार्टड विमान अलास्का पुर्याएको छ ।
अस्ट्रेलियाले आफ्ना नागरिकहरूलाई क्रिसमस टापु पुर्याएर स्वास्थ्य परीक्षणपछि मात्र घर फर्काउने योजना बनाएको छ ।अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस