कोरोना भाइरसका कारण फिलिपिन्समा एकको मृत्यु
कोरोना भाइरसका कारण फिलिपिन्समा एक जनाको ज्यान गएको छ । फिलिपिन्सको राजधानी मनिलामा केही दिनअघि एक जनाको ज्यान गएको बताइएकाे हाे । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० लाई उद्धृत गर्दै अन्तराष्टिय संचार माध्यमले भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको हो ।
चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ३०५ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस