जन्मेकाे ३० घण्टा पछि नवजात शिशुमा कोरोना भाइरसको संक्रमण
चीनमा एक नवजात शिशुलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनको वुहान प्रान्तमा एक नवजात शिशुलाई समेत भाइरसको संक्रमण देखिएको हो । उक्त शिशुलाई कोरोना भाइरस संक्रमण हुनु अघि ३० घण्टा सम्म ठिक अवस्थामा रहको पनि उल्लेख छ । अहिले उक्त शिशुको उपचार भईरहेको बताएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस