कोरोना बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको यसै भाइरसका कारण मृत्यु
चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी गराएका डाक्टरको यसै भाइरसका कारण मृत्यु भएको छ ।
चीनमा यो भाइरसबारे सबैभन्दा पहिला खुलासा गर्ने उनलाई कारबाही भएको थियो । यी डाक्टरले कोरोना भाइरसबारे पहिला नै भविष्यवाणी गरेका थिए । तर सोही भाइरसका कारण उनको ज्यान गएको छ ।
सयौँ जनाको ज्यान लिने यो भाइरसबारे उनले पहिला नै जानकारी गराएका थिए । कोरोना भाइरसको भविष्यवाणी गर्ने डाक्टर ली वेनलियानगलाई मध्यरातमा उनको घरमा घेरा हाली पक्राउ गरेको थियो । भाइरसबारे हल्ला फिजाएको आरोपमा उनी पक्राउ परेका थिए ।
लीले एक मेसेज गर्दै आफ्ना सहकर्मीहरुलाई कोरोनाबारे चेतावनी दिएका थिए । वुहान शहरको एक हस्पिटलमा काम गरेका उनले मेडिकल छात्राहरुलाई कोरो भाइरसबारे बताएका थिए ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस