• जीवनशैली | Jiwanshaili
  • नेपालीको उद्धारको लागि फागुन ३ मा जहाज चीन जाने


    चीनमा रहेका नेपालीको उद्धारको लागि लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जाने भएको छ। चीनको कोरोना भाइरस प्रभावित क्षेत्रबाट वुहानमा रहेका ती नेपालीको उद्धार लागि नेपाल एयरलाइन्सको वाइडबडी जाने तयारी गरको बताईएको छ । स्रोतका अनुसार आगामी फागुन ३ गते चीन जाने तयारी भएको छ ।

    यसको लागि सरकारले स्वास्थ्य, पर्यटन, परराष्ट्र मन्त्रालय र एयरलाइन्सका प्रतिनिधि रहेको एक समिति गठन गरिएको बताईको छ ।
    चीनको वुहानबाट करिब १८० जना नेपालीले नेपाल आउनका लागि निवेदन दिइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस