सात महिने शिशुले कोरोना भाइरसको युद्ध जिते
चीनमा एक सात महिनाको शिशुले कोरोना भाइरसको युद्ध जितेका छन् । उपचार पछि निको भएर सोमबार उक्त सात महिनाको शिशु अस्पतालबाट डिस्चार्ज भएका हुन् । चेङ्जुको एक अस्पतालबाट सोमबार उनलाई डिस्चार्ज गरीएको चिनियाँ संचारमाध्यमले बताएका छन् । उनी जनवरी ३१ मा नोवल कोरोना निमोनियाबाट संक्रमित भएका थिए । उनी उपचार पछि निको भएर फर्कने शहरकै ३२ औँ संक्रमित रहेको बताईएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस