डब्ल्युएचओले दियाेको कोरोनाको नयाँ नाम कोभिड-१९
डब्ल्यु एच ओ ले चीनमा प्रकोपको रुपमा फैलिएको नोवल कोरोना निमोनियाको नयाँ नामाकरण गरेको छ । मंगलबार डब्ल्यु एच ओ ल कोरोनाको नयाँ नाम कोभिड-१९ दिएको हो । यस अघि चीनको स्वास्थ्य नियोगले कोरोना भाइसरको नाम नोभल कोरोना निमोनिया राखेको थियो । डब्ल्यु एच ओ को डाइरेक्टर जेनरल टेडरोजले नोवल कोरोना निमोनियाको नयाँ नाम कोभिड-१९ नामाकारण गरिएको बताएका छन् । चीनमा काेभिड-१९ कारण एक हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ४४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस