कोरोनाका कारण जापानमा एक जनाको मृत्यु
चीनमा प्रकोपको रूपमा फैलिएको कोभिड(१९ कारण जापानमा एक जनाको मृत्यु भएको छ । जापानमा उपचार गराइरहेकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ८० वर्षीय एक महिलाकाको कारोना भाइरसका कारण ज्यान गएको पुष्टि गरेको हो । चीनमा १३ भन्दा बढीको ज्यान जाने गरी फैलिएको प्रकोप बाट हंङकङ, फिलिपिन्समा पनि एक एक जनाको ज्यान गई सकेको छ । यस अघि चीनमै जापानी र अमेरिकी नागरिकको पनि ज्यान गएको भए पनि जापानमै भाइरसका कारण ज्यान गएको यो पहिलो हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस