शुक्रबार थप १४३ जनाको मृत्यु, २९ देशमा काेराेनाकाे संक्रमण कुन देशमा कति ?हेर्नुहोस्

फागुन् ३, काठमाण्डौँ ।
चीनमा महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ सय नाघेको छ । शुक्रबार हुवेइमा मात्रै १४३ मृत्यु भए पछि मर्ने संख्या १५२४ पुगेकाे हो । शुक्रबार सम्म ६६ हजार ५७६ जना कोराना भाइरसबाट संक्रमित भएका छन् । कोराना भाइरसबाट संक्रमित मध्ये ८१९३ जना संक्रमित ठिक भएर घर फर्केको बताइएको छ । नोवल कोरोना भाइरस २९ देशमा फैलिएको छ । हङकङ , फिलिपिन्स र जापानमा समेत १-१ जनाको मृत्यु भइसकेको छ ।
२९ देशमा संक्रमण
चीन बाहेक सबै भन्दा बढी जापानमा २५९ जनामा संक्रमण देखिएको हो ।यसै गरी सिंगापुरमा ६७ जनामा संक्रमण पाईएको हो । त्यस्तै हङकङमा ५६ जनामा, थाइल्याण्डमा ३३ जनामा संक्रमण पाईएको छ । संक्रमण हुने अन्य देश हरुमा दक्षिण कोरियामा २८ जना, ताइवानमा १८ जना, अष्ट्रेलियामा १५ जना, मलेसियामा १९ जना ,मकाउमा १० जना, युएसएमा १५ जना, फ्रान्समा ११ जनामा संक्रमण भेटिएको पुष्टी भएको छ ।यस्तै भियतनाममा १६ जना र जर्मनीमा १६ जना, युएइमा ८ जना, क्यानडामा ८ जनामा संक्रमण भएको पाईएको छ । यसैगरी इटलीमा ३ जना, युके ९ जनामा र रुसमा २ जनामा, भारतमा ३ जना, फिलिपिन्स ३ जना, स्पेनमा २ जना ,फिनल्याण्ड,श्रीलंका,नेपाल, इजिप्ट, स्विडेन बेल्जीयम र कम्बोडियामा १-१ जनामा पाईएको पुष्टी भएको छ ।
११ हजार ८२ जनाको स्थिती गम्भीर
कोरोना भाइरले ६६ हजार भन्दा बढी ब्यक्तिमा संक्रमण गरीसकेको छ । जस मध्ये ८१९३ जना विरामी उपचार पछि घर फर्केका छन् भने १५२४ जनाको ज्यान नै गईसकेको छ भने । उपचाररत ५७३८१ संक्रमित मध्ये ११ हजार ८२ जनाको स्वास्थ्य गम्भीर रहेको बताइएको छ ।
Country, Territory |
Total Cases |
Change (cases) |
Total Deaths |
Change (deaths) |
Total Recovered |
Serious, Critical |
Region |
---|---|---|---|---|---|---|---|
China | 66,492 | +2,641 | 1,523 | +143 | 8,109 | 11,053 | Asia |
Japan | 259 | 1 | 11 | 9 | Asia | ||
Singapore | 67 | 17 | 8 | Asia | |||
Hong Kong | 56 | 1 | 1 | 7 | Asia | ||
Thailand | 33 | 13 | 1 | Asia | |||
S. Korea | 28 | 7 | Asia | ||||
Malaysia | 19 | 7 | Asia | ||||
Taiwan | 18 | 1 | Asia | ||||
Germany | 16 | 1 | Europe | ||||
Vietnam | 16 | 7 | Asia | ||||
USA | 15 | 3 | N.America | ||||
Australia | 15 | 10 | Oceania | ||||
France | 11 | 3 | 1 | Europe | |||
Macao | 10 | 3 | Asia | ||||
U.K. | 9 | 1 | Europe | ||||
Canada | 8 | 1 | N.America | ||||
U.A.E. | 8 | 1 | 1 | Asia | |||
Philippines | 3 | 1 | 2 | Asia | |||
Italy | 3 | 2 | Europe | ||||
India | 3 | 1 | Asia | ||||
Spain | 2 | 1 | Europe | ||||
Russia | 2 | 2 | Europe | ||||
Belgium | 1 | Europe | |||||
Egypt | 1 | Africa | |||||
Sweden | 1 | Europe | |||||
Nepal | 1 | 1 | Asia | ||||
Sri Lanka | 1 | 1 | Asia | ||||
Finland | 1 | 1 | Europe | ||||
Cambodia | 1 | 1 | Asia |
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस