कोरोना भाइरसका कारण ताइवानमा एक जनाको मृत्यु
कोरोना भाइरसका कारण ताइवानमा एक जनाको मृत्यु भएको छ । चीनबाट सुरु भएको नोवल कोरोना भाइरसका कारण ताइवानमा मृत्यु हुनेमा उनी पहिलो ब्यक्ति भएको बताइएको छ । ताइवानी मिडियाका अनुसार ६० बर्ष भन्दा बढी उमेरका एक पुरुषको मृत्यु भएको हो । मृतकको तत्कालै कुनै ट्राभल भने नदेखिएको बताईएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस