साेमबार थप १०० जनाको मृत्यु,कोरोना भाइरसले लियाे १,८७३ जनाको ज्यान
फागुन ६ गते । मंगलबार ।
विश्वब्यापी संकट निम्त्याएको प्राण घातक नोवल कोरोना भाइरसका कारण १,८७३ जनाको ज्यान गएको छ। साेमबार १०० जनाको मृत्यु भए पछि कोभिड-१९ का कारण ज्यान जानेको संख्या १८ सय ७३ पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७२,४३६ पुगेको छ । जस मध्ये १२,५५२ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् । उपचाररत मध्ये ११ हजार ७ सय ९५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । हुवेईमा मात्रै हिजो साेमबार १,८०७ जना नयाँ ब्यक्तिमा कोरोनाको संक्रमण पाईएको हो । चीन बाहेकका मुलुकमा ५ जनाकाे ज्यान गएकाे छ । अन्य मुलुक हरूमा जापान,फिफिपिन्स, ताइवान,फ्रान्स र हङकङ रहेका छन् । जहाँ १-१ जनाकाे मृत्यु भएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस