कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
विश्वब्यापी संकट निम्त्याएको प्राण घातक नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । मंगलबार १३६ जनाको ज्यान गए पछि कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या २ हजार ९ जना पुगेको हो । कोरोना भाइरसका कारण संक्रमितको संख्या ७४,१८५ पुगेको छ । जस मध्ये १४,३७६ जना विरामी उपचार पछि घर फर्कि सकेका छन् । उपचाररत मध्ये १२ हजार ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । हुवेईमा मात्रै हिजो मंगलबार १,६९३ जना नयाँ ब्यक्तिमा कोरोनाको संक्रमण पाईएको हो । चीन बाहेकका मुलुकमा ५ जनाको ज्यान गएको छ । अन्य मुलुक हरूमा जापान,फिफिपिन्स, ताइवान,फ्रान्स र हङकङ रहेका छन् । जहाँ १(१ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस