कोरोना भाइरसको संक्रमण इरान पुग्यो

कोरोनो भाइरसको सङ्क्रमण इरान सम्म पुगेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्रीय प्रान्त क्विममा दुई जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताइएको छ । समाचार एजेन्सीका अनुसार अन्य केही व्यक्तिमा समेत हुन सक्ने आशङ्का गरिएको बताइएको छ । कोरोना भाइरसको आशङ्कामा उनीहरूलाई छुट्टै राखी पहिचान तथा उपचार गराइरहेको बताइएको छ । यो सँगै कोरोना भाइरसको सङ्क्रमण ३० देशमा पुगेको छ । सङ्क्रमण भएका व्यक्तिको बारेमा थप विवरण भने खुलाइएको छैन ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस