कोरोनासँग लड्न आफ्नो बिहे सारेका युवा डाक्टरको निधन
चीनमा कोरोनासंग लड्न आफ्नो बिहे सारेका एक युवा डाक्टरको निधन भएको छ ।कोरोना भाइरसको प्रकोपकै कारण बिवाह सारेका पेङ यिन्हुवाको बिहीबार निधन भएको हो ।
वुहानमा कार्यरत २९ वर्षीय यिन्हुवाकाे निधन भएकाे चिनियाँ संचारमाध्यमले बताएका छन् । उनले कोरोना भाइरसको उपचारमा अग्रपङ्तीमा रहेर काम गरिरहेका थिए । कोविड- १९ को बिरूद्ध लडिरहेको बेला पेन भाइरसबाट संक्रमित भएका थिए र उपचारको लागि २५ जनवरीमा अस्पतालमा भर्ना गरिएको थियो।
पेङ डाक्टरको रुपमा उनले सबैभन्दा महत्वपूर्ण जिम्मेबारी महसुुस गर्दै पेङले बिवाह सारेका थिए । उनको फेव्रुअरी १ तारिखमा बिहे हुन तय गरिएको थियो । आफ्नो देशमा भएको प्रकोप तथा यस संग जुझिरहेका विरामीहरु उनले महत्वपूर्ण ठानेका उनले चिनियाँ नयाँ बर्षमा समेत आफ्नो स्वयम्बर गरेकी हुनेवाला पत्नी सँग समय दिन सकेका थिएनन् ।
यस अघि पनि चीनमा कोरोनाका कारण सात जना चिकित्सकको ज्यान गई सकेको छ ।
याे पनि हेर्नुहाेस्
कोरोनाका कारण वुहान अस्पतालका निर्देशककाे मृत्यु
कोरोना भाइरसका कारण ६ जना चिकित्सकको मृत्यु
कोरोनाका कारण अर्को डाक्टरको पनि मृत्यु
कोरोना बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको यसै भाइरसका कारण मृत्यु
प्राण घातक नोवल कोरोना भाइरसले डाक्टरको ज्यान लियो
कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस