कोरोनाका कारण इरानमा मर्नेको संख्या चार पुग्यो
कोरोना भाइरसका कारण इरानमा मर्नेको संख्या चार पुगेको छ । बिहिबार सम्म पाँच जनामा संक्रमण देखिएको इरानमा आज थप १३ जना मा संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये आज शुक्रबार थप दुई जनाको ज्यान गएको इरानको स्वास्थ्य मन्त्रालयले बताएको छ । यस अघि इरानमा कोरोना भाइरसका कारण दुइ जनाको ज्यान गइसकेको थियो। याे संगै इरानमा काेराेना भाइरसका कारण मर्नेकाे संख्या चार पुगेकाे हाे ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस