कोरोना लेवनान र इजरायलमा पनि पुग्यो
चीनमा प्रकोपको महामारीको रूप लिएको नोवल कोरोना भाइरस लेवनान र इजरायल सम्म फैलिएको छ । शुक्रबार लेवनानमा एक ४५ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण देखिएको लेवनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । संक्रमित महिला हालै इरानको भ्रमण गरेको बताइएको छ । यस्तै इजरायलमा पनि संक्रमण पुगेको बताइएको छ । यो संगै कोरोना भाइरसको संक्रमण विश्वका ३२ राष्ट्रमा पुगेको छ । ३२ मध्ये ९ राष्ट्रका सबै संक्रमित भने उपचार पछि निको भइसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस