कोरोना कहर :फेरि अर्को डाक्टरको ज्यान लियो
कोरोनाले चीनमा फेरि अर्को डाक्टरको ज्यान लिएको छ । चीनको वुहान प्रान्तको वुहान रेडक्रस सोसाइटी अस्पतालमा कार्यरत एक डाक्टरको ज्यान गएको अस्पताल द्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको चिनियाँ संचार माध्यमले बताएको छ । मृत्यु हुनेमा नोवल कोरोना भाइरस बिरुद्ध अग्रपङ्तीमा रहेर कार्यरत रहेका पचास वर्षीय छियाओ जुन रहेको अस्पतालले बताएको छ । उनको कोभिड-१९ का कारण गत फरवरी ८ मा ज्यान गएको शुक्रबार अस्पताल द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस