चीनमा कोरोनाले लियाे अर्का एक डाक्टरकाे ज्यान
चीनमा नोवेल कोरोना भाइरसका कारण चीनमा थप एक जना चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा वुहानस्थित साइडियन जिल्ला अस्पतालमा कार्यरत २९ वर्षिय डाक्टर सिया सिसि रहेको बताइएको छ । उनी उक्त अस्पतालमा ग्यास्ट्रेनोट्रेलोजी डिपार्टमेन्टमा डाक्टरको रुपमा कार्य गर्दै आएकी थिईन् । कोरोना भाइरसबाट संक्रमित उनको सोमबार उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। जनवरी १९ मा उनलाई अस्पताल भर्ना गरिएको थियो ।
याे पनि हेर्नुहाेस्
कोरोनासँग लड्न आफ्नो बिहे सारेका युवा डाक्टरको निधन
कोरोनाका कारण वुहान अस्पतालका निर्देशककाे मृत्यु
कोरोना भाइरसका कारण ६ जना चिकित्सकको मृत्यु
कोरोनाका कारण अर्को डाक्टरको पनि मृत्यु
कोरोना बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको यसै भाइरसका कारण मृत्यु
प्राण घातक नोवल कोरोना भाइरसले डाक्टरको ज्यान लियो
कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस