इरानमा काेराेनाले लियाे १८ जनाकाे ज्यान
तेहरान, ११ फागुन– इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । शनिबार सम्म ६ जनाको ज्यान गएकोमा आईतबार थप ब्यक्तिको ज्यान गएको बताइएको छ । संचार माध्यम अल अरेवियाका अनुसार १८ जना को ज्यान गएको बताइएको छ । तर इरानको स्वास्थ्य मन्त्रालयले आठ जनाको ज्यान गएको बताएको छ ।
आईतबार थप १४ जना संक्रमण थपिएको छ । हाल सम्म ४३ जना विरामीमा कोरोनाको संक्रमण देखिएको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताउएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस