डायमन्ड प्रिन्समा थप एकको कोरोनाका कारण मृत्यु
जापानमा कोरोना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । जापानी तटमा रहेको समुद्री जहाज डायमन्ड प्रिन्समा रहेका मध्ये थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । शनिबार सम्म २ जनाको ज्यान गएकोमा आईतबार थप ब्यक्तिको ज्यान गएको बताइएको छ । डायमण्ड प्रिन्समा हाल सम्म ६३४ जना विरामीमा कोरोनाको संक्रमण देखिएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस