कोरोना भाइरसका कारण चीनमा थप एक डाक्टरको निधन
२ हजार पाँच सयको ज्यान गइसकेको नोवल कोरोना भाइरसका कारण चीनमा थप एक डाक्टरको निधन भएको छ। आइतबार चीनको सिआओगन केन्द्रीय अस्पतालमा कार्यरत एक डाक्टरको निधन भएको हो । मृत्यु हुनेमा ४२ वर्षीय हुवाङ बेन्जु रहेका बताइएको छ । सिआओगन चीनको वुहान प्रान्त भन्दा ६० किलोमिटर उत्तर पश्चिममा रहेको सहर हो । यस अघि आईतबारनै अर्का २९ वर्षीय एक डाक्टरको कोरोना भाइरसकै कारण निधन भएको थियो ।
यो पनि हेर्नुहोस् ।
चीनमा कोरोनाले लियाे अर्का एक डाक्टरकाे ज्यान
कोरोनासँग लड्न आफ्नो बिहे सारेका युवा डाक्टरको निधन
कोरोनाका कारण वुहान अस्पतालका निर्देशककाे मृत्यु
कोरोना भाइरसका कारण ६ जना चिकित्सकको मृत्यु
कोरोनाका कारण अर्को डाक्टरको पनि मृत्यु
कोरोना बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको यसै भाइरसका कारण मृत्यु
प्राण घातक नोवल कोरोना भाइरसले डाक्टरको ज्यान लियो
कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस