दक्षिण कोरीयामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दश पुग्यो
दक्षिण कोरीयामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दश पुगेको छ । स्थानीय समय अनुसार मंगलबार चार बजे सम्म कोरोना भाइरसबाट थप ८४ जना संक्रमित भएको बताईएको छ । यो संगै दक्षिण कोरीयामा संक्रमितको संख्या ९७७ पुगेको कोरीयन रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बताएको छ । यस अघि सोमबार सम्म ८ जनाको ज्यान गएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस