आफ्ना १६ जना नागरिकको मृत्यु पछि ईरानले दियो घरबाट ननिस्कन चेतावनी
कोरोनाभाइरसबाट १६ जना संक्रमितहरूको मृत्यु भए पछि इरानको स्वास्थ्य मन्त्रालयले मंगलबार इरानीहरूलाई घरमा बस्न आग्रह गरेको छ । ईरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सरकारी टिभीलाई बताउँदै यस्तो आग्रह गरेका हुन्।
गत २४ घण्टामा क्युम शहरमा १६ जना सहित ३४ जनामा कोरोना पुष्टि भए पछि आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन चेतावनी दिएको बताईएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनुउश जहानपुरले सरकारी टिभीमा बोल्दै यस्तो आग्रह गरेका हुन्।
हाल सम्म इरानमा मर्नेको संख्या १६ पुगेको छ भने इरानभर ९५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस