युरोपका ११ देशमा कोरोनाको संक्रमण फैलियो

कोरोनाभाइरसबाट युरोप का ११ देश संक्रमित भएका छन् । ईटलीमा मात्रै ७ जनाको मृत्यु भएको कोरोना भाइरसबाट आज थप दुई देशमा फैलिएको हो । ईटलीमा २८७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । यसै गरी युरोपका अन्य मुलुक हरुमा फ्रान्समा १२ जनामा सक्रमण भएको छ भने एक जनाको ज्यान गईसकेको छ । यसै गरी जर्मनीमा १६, युकेमा १३ जना, स्पेनमा ३ जना, रसिया, अष्ट्रीयामा २-२ जना र क्रोएसिया, फिनल्याण्ड, स्विडेन र बेल्जीयममा एक एक जना संक्रमित भईसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस