कोरोना भाइरसबाट एक अमेरिकी सैनिक पनि सङ्क्रमित
कोरोना भाइरसबाट एक अमेरिकी सैनिक पनि सङ्क्रमित भएका छन् । यु एस फोर्समा रहेका एक सैनिकलाई कोरोनाको सङ्क्रमण भएको बताइएको छ । सङ्क्रमित हुनेमा २३ वर्षीय सैनिक रहेको बताइएको छ ।उनी दक्षिण कोरियामा रहेको यु एस फोर्समा कार्यरत रहेका थिए । उनी अहिले क्वारेन्टाइनमा रहेको बताइएको छ । युुएस फोर्स कोरियाले आफ्नो एक सैनिकलाई कोरोना भाइरसको सङ्क्रमण रहेको बताएको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस