दक्षिण कोरियामा कोराना संक्रमितको संख्या ३१ सय नाघ्यो

विश्वव्यापी महामारीको प्रकोप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दक्षिण कोरियामा ३ हजार एक सय नाघेको छ । शुक्रबार सम्म २हजार ९ सय ३१ संक्रमित रहेकोमा शनिबार दिउँसो सम्म थप २ सय १९ संक्रमितको पहिचान भएपछि दक्षिण कोरियामा भाइरसको संक्रमित हुनेको संख्या ३ हजार एक सय ५० पुगेको हो । दक्षिणकोरियामा भाइरसका कारण शनिबार थप एक जनाको ज्यान गएको छ । यो संगै नोवल कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दक्षिण कोरियामा १७ पुगेको छ । दक्षिण कोरियामा संक्रमित मध्ये २४ जना उपचार पछि निको भएका समाचार छ भने १० जना गम्भीर विरामी रहेको उल्लेख छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस