कोरोना भाइरसका कारण ईरानमा थप ९ जनाको ज्यान गयो
विश्व व्यापी महामारीको प्रकोपको रुप लिएको नोवल कोरोना भाइरसका कारण इरानमा शनिबार थप ९ जनाको ज्यान गएको छ । यो संगै नोवल कोरोना भाइरसका कारण ईरानमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । शुक्रबार सम्म ३४ जनाको मृत्यु भएको थियो । आज शनिबार थप २सय ५ जना नयाँ संक्रमित थपिए पछि ईरानमा कोरोना भाइरसका संक्रमितको संख्या ५९३ जना पुगेको छ।
याे पनि हेर्नुहाेस्
इरानी उप-स्वास्थ्यमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण
आफ्ना १६ जना नागरिकको मृत्यु पछि ईरानले दियो घरबाट ननिस्कन चेतावनी
‘कोभिड-१९ का कारण इरानमा ५० व्यक्तिको मृत्यु हल्लामात्रै’
इरानमा काेराेनाले लियाे १८ जनाकाे ज्यान
कोरोना अपडेट: इरान र इटलीमा तीन सहित शनिबार ९९ काे ज्यान गयाे
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस