कोरोना भाइरसले लियो थप एक डाक्टरको ज्यान
महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण चीनमा थप एक डाक्टरको निधन भएको छ । ५५ वर्षीय डाक्टर जियाङ सुइकिङको कोरोना भाइरसको कारण निधन भएको हो । उनी कोरोना भाइरसको उपचारमा अग्रपङ्तीमा रहेर कार्यरत थिए । यसै बिच उनलाई भाइरसको सङ्क्रमण भएको थियो । उनको आइतबार वुहानमा निधन भएको हो । डाक्टर जियाङ चीनको उत्कृष्ट डाक्टरको अवार्ड जितेका थिए ।
यो पनि हेर्नुहोस् ।
कोरोना भाइरसका कारण चीनमा थप एक डाक्टरको निधन
चीनमा कोरोनाले लियाे अर्का एक डाक्टरकाे ज्यान
कोरोनासँग लड्न आफ्नो बिहे सारेका युवा डाक्टरको निधन
कोरोनाका कारण वुहान अस्पतालका निर्देशककाे मृत्यु
कोरोना भाइरसका कारण ६ जना चिकित्सकको मृत्यु
कोरोनाका कारण अर्को डाक्टरको पनि मृत्यु
कोरोना बारे सबैभन्दा पहिला जानकारी दिने डाक्टरको यसै भाइरसका कारण मृत्यु
प्राण घातक नोवल कोरोना भाइरसले डाक्टरको ज्यान लियो
कोरोना भाइरस के हो र लाग्नै नदिन के गर्ने?
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस