कोरोना भाइरसबाट थाइल्यान्डमा पनि एकको मृत्यु
विश्वव्यापी महामारीको प्रकोपको रूप लिएको नोवल कोरोना भाइरसबाट थाइल्यान्डमा एक जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयरटर्सका अनुसार ३५ वर्षीय युवकको ज्यान गएको बताइएको छ । थाइल्यान्डका स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट पहिलो व्यक्तिको ज्यान गएको हो । मृतकलाई उच्च ज्वरोका साथै डेगुं समेत भएको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस