कोरोना भाइरसका कारण अमेरिकामा थप एक जनाको मृत्यु
विश्वव्यापी प्रकोपको महामारीको रूप लिएको नोवल कोरोना भाइरसका कारण अमेरिकामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा पनि कोरोना भाइरसबाट २ जनाको ज्यान गएको घटना सार्वजनिक भएको हो ।
आईतबार वार थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बताइएको छ । यो सँगै अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ८७ पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरिया, इटली र इरानमा भ्रमण नगर्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । महामारीको प्रकोप फैलिरहेको समयमा हुन सक्ने थप जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेका बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस