कोरोनाले लियो इरानमा थप १२ को ज्यान , सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो
कोरोना भाइरसका कारण इरानमा सोमबार थप १२ जनाको ज्यान गएको छ । इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले राज्य टिभीलाई बताए अनुसार कोरोना भाइरसले आइतबार १२ जनाको मृत्यु भएको हो ।
यो सँगै इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६६ पुगेको हो । सोमबार ५ सय २३ थपिए पछि कोराना भाइरस सङ्क्रमितको सङ्ख्या इरानमा १ हजार ५ सय १ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस