इरानका सर्वोच्च नेताका सल्लाहकार मोहमादिको कोरोना भाइरसको कारण निधन
इरानका सर्वोच्च नेताका सल्लाहकार मोहम्मद मिर मोहमादिको कोरोना भाइरसको कारण ज्यान गएको छ । ७१ वर्षीय मोहमादिको कोरोना भाइरसकै कारण ज्यान गएको हो । इरानमा आज सोमबार मात्रै १२ जनाको ज्यान गएको छ । भने ५२३ जनामा कोरोना भाइरस सङ्क्रमण पाइएको छ । यो सँगै करोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १हजार ५सय १ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस