अष्ट्रेलियामा आठ महिनाको बच्चामा कोरोना भाइरस
२२ फागुन।अष्ट्रेलियामा एक आठ महिनाको बच्चालाई परिक्षणमा कोरोना भाइरस संक्रमण भएको बताइएको छ । संक्रमित बच्चा इरानी महिलाको हो ।
आमामा कोरोना भाइरसको संक्रमण नदेखिएको तर, बच्चा भने संक्रमित भएको रिपोर्ट बाहिर आए पछि हाल उनको उपचार भइराखेको बताइएको छ ।
केही दिन अगाडि इरानबाट फर्केकी उनी मेलेसियाको विमानमार्फत अष्ट्रेलिया आएकी थिइन् । अष्ट्रेलिया आएँसगै उनको कोरोना भाइरस परिक्षण भएको थियो ।
पछिल्लो मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियामा कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । योसँगै अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस