भुटानमा पनि कोरोना पुग्यो

कोरोना भाइरसको संक्रमण भुटानमा पनि पुगेको छ । भारतबाट भुटान गएका एक अमेरिकी पर्यटकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मार्च २ मा भुटान आइपुगेका ७६ बर्षीय अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो संगै विश्वका ९० देशमा कोरोना भाइरसको संक्रमित फैलिएकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस