कोरोना भाइरसले शनिबार इरानमा थप २१ जनाको ज्यान लियाे

कोरोना भाइरसले शनिबार इरानमा थप २१ जनाको ज्यान लिएको छ । यस्तै एकै दिन १ हजार ७६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। यो संगै कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ८ सय २३ पुगेको छ । शनिबार सम्म इरानमा मृत्यु हुनेको संख्या १ सय ४५ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस