कोरोनाले अमेरिकामा १७ जनाको ज्यान लियो, दक्षिण कोरियामा थप ५ को मृत्यु
कोरोना भाइरसले शनिबार अमेरिकामा थप २ जनाको ज्यान लिएको छ । यो संगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । संक्रमितको संख्या ३ सय ३५ पुगेको छ । यस्तै शनिबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ।
यसैगरी दक्षिण कोरियामा शनिबार कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ ।कोरोना भाइरसका थप ४सय४८ विरामी थपिएपछि दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ७हजार ४८ पुगेको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण दक्षिणमा तिब्र फैलिरहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस