इटालीको डेमोक्र्याटिक पार्टीका प्रमुख लाई कोरोना सङ्क्रमण
इटालीमा एक उच्च नेतालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । राष्ट्रिय सत्ताधारी दल मध्ये एक डेमोक्र्याटिक पार्टीका प्रमुख निकोल जिग्रेतीले शनिवार फेसबुकमाकोरोना भाइरस सङ्क्रमण भएको घोषणा गरेका हुन्। रिपोर्टका अनुसार बर्गामो, ब्रेस्सिया र मातेरामा कम्तीमा तीन सरकारी अधिकारीहरूमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ ।
इटालीमा शुक्रबार सम्म कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ६ सय ३६ पुगेको छ भने मर्नेको संख्या १ सय ९७ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस