कोरोना भाइरसकाे त्रासः इजरायल र इजिप्टको सिमाना बन्द
कोरोना भाइरस प्रकोपको कारण इजरायल र इजिप्टको सिमाना बन्द हुने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न हुन सक्ने थप खतरालाई मध्यनजर गर्दै आइतबार बिहान ५ बजे देखि नाका बन्द हुने भएको हो । इजरायलमा हाल एक लाख भन्दा बढी नागरिक हरू क्वारेन्टाइनमा रहेका छन् भने २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ । यस्तै इजिप्टमा ४९ जना कोरोना भाइरसका बिरामी रहेका छन् । भविष्यमा थप खतरा निम्त्याउने भन्दै यस्तो निर्णय गरिएको इजरायली सञ्चारमाध्यमले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस